June 23, 2024, Sunday
२०८१ असार ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
रकमराज तामाङ

धलाइ लामाको ‘एला मिला गाजल’ सार्वजनिक

२०८० मंसिर २२

7.7K

काठमाडौंः धलाइ लामा र सुमिना लो को आवाजमा रहेको ‘एला मिला गाजल’ शिर्षकको नयाँ तामाङ सेलो गीत सार्वजनिक भएको छ । शुक्रबार रोजन थोकर अफिसियल नामक युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक भएको हो ।

हाल अडियो मात्रै सार्वजनिक भएको उक्त गीतमा सन्जय थोकर र विशाल दोङको शब्द रहेको छ भने रोजन थोकरले संगीत भरेका छन् । त्यस्तै सुक्र दोङले एरेन्ज र दिपेश प्रधानले मिक्सिङ गरेका छन् भने उक्त गीतको निर्माणमा बुद्धिमान तामाङले पनि सहयोग गरेका छन् ।

पूरा गीत सुन्नुहोस्ः