November 29, 2022, Tuesday
२०७९ मंसिर १३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

अब युट्युबमा थाहायात्रा

२०७८ पुष ५

450

थाहायात्रा डटकमले युट्युबुमा पनि आफ्नो यात्रा ‘थाहायात्रा टिभी’ को रुपमा सुरु गरेको छ। अबका केही दिनबाट नै यो च्यानलमा समाजमा भएका विसङगतीका विरुद्ध सङगती खोज्ने, अन्याय, अत्याचार र उत्पीडनका विरुद्ध विद्रोह बोल्ने, सत्य र तथ्यको खोजि गर्दै आम जनतालाई थाहा दिने भिडियो कार्यक्रमहरु पस्कनेछौँ ।