February 24, 2024, Saturday
२०८० फाल्गुन १२
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

विप्लव नेतृत्वको नेकपाद्वारा मंसिर ४ मा हुने चुनाव खारेज गर्ने निर्णय !

२०७९ कार्तिक १५

2K

काठमाडौं: नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव खारेज गर्ने निर्णय गरेको छ । नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको कात्तिक ४ गते बसेको दोस्रो बैठकले चुनाव खारेज गर्ने निर्णय गरेको पार्टीका स्थायी कमिटी सदस्य सन्तोष बुढामगरले जानकारी दिए ।

साथै चुनाव खारेज अभियान अन्तर्गत देशव्यापी रुपमा भण्डाफोर र प्रचार अभियान समेत चलाउने निर्णय भएको मंगलबार काठमाडौंको प्रज्ञा भवनमा आयोवित पत्रकार सम्मेलनमा उनले बताए ।