November 29, 2022, Tuesday
२०७९ मंसिर १३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

निर्वाचनको विरोध गर्दा नेकपा बहुमतका कार्यकर्ताहरु पक्राउ

२०७९ मंसिर ४

420

काठमाडौं: निर्वाचनको बिरोध गर्दै काठमाडौंको माइतिघरमा प्रदर्शन गर्ने नेकपा बहुमतका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

देशभर मतदान भइरहेका बेला निर्वाचनको विरोधमा प्रदर्शन गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । निर्वाचन बहिष्कार गर्नुपर्ने भन्दै नाराबाजी सहित प्रदर्शनमा उत्रने बित्तिकै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।