September 25, 2023, Monday
२०८० आश्विन ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

सप्तरी २ मा उपेन्द्र यादवलाई भारी मतले हराउँदै सिके राउत निर्वाचित

२०७९ मंसिर ७

560

काठमाडौं: सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउत भारी मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गरेका हुन् ।

 

राउतले ३५ हजार ४२ मत प्राप्त गरे भने पराजित उपेन्द्र यादवले १६ हजार ९७९ मत प्राप्त गरे । त्यस्तै प्रदेश सभातर्फको पनि दुईवटै क्षेत्रमा जनमत पार्टीले विजयी हासिल गरेको छ । सप्तरी २(१)मा सतिशकुमार सिंह र (२)मा जनमत पार्टीकै महेश यादव निर्वाचित भएका छन् ।