April 19, 2024, Friday
२०८१ बैशाख ७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

गोरखा २ बाट माओवादी अध्यक्ष दाहाल निर्वाचित

२०७९ मंसिर ८

820

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं २ बाट भारी मतान्तरले निर्वाचित भएका छन् । उनी २६ हजार १०३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले १२ हजार ६३७ मत प्राप्त गरेर पराजित भएका छन् ।