काठमाडौंः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कैलालीको लम्की चुहा नगरपालिकामा तालाबन्दी गरेको छ । लम्की चुहा नगरपालिकाका जनप्रतिनिधिहरु भ्रस्टाचारमा संलग्न भएको,व्यक्तिगत नाफाका लागि सरकारी बजेटको दुरुपयोग गरेको र अनावश्यक मोटरसाइकलहरु खरिद गरेर लुट मच्चाएको लगायतका कारण देखाउदै तालाबन्दी गरेका हुन् ।
तालाबन्दी गरेपछि नेपाल कम्युनिस्ट पार्टी लम्किचुहा नगर समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै भ्रस्टाचारजन्य क्रियाकलाप अविलम्ब रोकि खरिद गरिएका मोटरसाइकल फिर्ता गर्ने चेतावनी सहितको संघर्षको घोषणा गरेका छन् ।
विज्ञप्तिः