September 24, 2023, Sunday
२०८० आश्विन ७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

गठबन्धनकै सरकार बन्छः अध्यक्ष प्रचण्ड

२०७९ पुष ७

1.1K

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनकै नयाँ सरकार बन्ने बताएका छन् । प्रतिनिधिसभा सदस्यको सपथ लिएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले सरकार गठन प्रक्रिया सहज रुपमा अघि बढ्ने बताएका हुन् ।

त्यस्तै उनले प्रधानमन्त्री को भन्नेबारे सल्लाह भइरहेको पनि बताएका छन् । उनले भने, ‘गठबन्धनकै सरकार बन्छ ।’ पहिलो पालोमा को प्रधानमन्त्री को हुने भन्नेबारे , ‘सल्लाह हुँदैछ ।’