September 24, 2023, Sunday
२०८० आश्विन ७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

बागमतीको स्वास्थ्यमन्त्रीमा रामेश्वर श्रेष्ठ

२०७९ माघ ११

370

काठमाडौं  । बागमती प्रदेशको स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ बन्ने भएका छन्।  नेकपा एमालेबाट उनी स्वास्थ्य मन्त्री बन्न लागेका हुन् ।
श्रेष्ठ गत ४ मंसिरमा भएको प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेका तर्फबाट ललितपुर क्षेत्र नम्बर २ (१) बाट विजयी भएका थिए ।

श्रेष्ठ यसअघि २०७४ को निर्वाचनमा महालक्ष्मी नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।