September 24, 2023, Sunday
२०८० आश्विन ७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

आज राष्ट्रिय सभाको बैठक बस्दै

२०७९ माघ १३

445

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । १३औँ अधिवेशनको पाँचौँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो ३ बजेर ५९ मिनेटमा बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्य तालिका रहेको छ ।