September 24, 2023, Sunday
२०८० आश्विन ७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

५० वर्षीय थिङको भिरबाट लडेर मृत्यु

२०७९ माघ १५

450

काठमाडौं  । राक्सिराङ गाउँपालिका-२ देउरालीस्थित भिरबाट लडरे सोही गाउँपालिका-चनौटा बस्ने ५० वर्षीय माईला थिङको शनिबार दिउँसो मृत्यु भएको छ ।

बिहेबाट घरतर्फ फर्कने क्रममा भिरबाट करिब १ सय ५० मिटर तल खसेका उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।