काठमाडौंः रौतहटको गौर नगरपालिका वडा नं ५ को छठ घाट पोखरी स्थित संचालनमा रहेको फुल तारा डेरी उद्योगबाट दूध र घ्यु बनाउने १० क्विन्टल मासुको बोसो र केमिकल प्रहरीले बरामद गरेको छ ।
राजपुर नगरपालिका वडा नं १ पिपरा भगवानपुर निवासी डेरीका संचालक सेख अली महम्मदलाई प्रहरीले पक्राउ गरेका छन् । भारतबाट केमिकल र बोसो ल्याई सोही मेसीनबाट घ्यू र दूध उत्पादन गरेको बेच्ने गरेको पाइएको हो ।