September 24, 2023, Sunday
२०८० आश्विन ७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी

२०७९ माघ २२

325

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ । बसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिहान साढे ११ बजे बस्ने भनिएपनि बैठक १ घण्टा ढिलो सुरु भएको हो ।

रास्वपा सभापति लामिछाने पदमुक्त भएपछि पुनः पुरानै जिम्मेवारीमा फर्कन चाहेका छन् । प्रधानन्त्रीको प्रस्तावपछि शनिबार राति बसेको रास्वपाको बैठक निष्कर्षविहिन टुंगिएको थियो ।

आजको बैठकले सरकारमा रहीरहने वा छाड्ने विषयमा निर्णय हुने बताइएको छ ।