May 27, 2024, Monday
२०८१ जेष्ठ १४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

कवि पराजित पोमुको कविता सङ्ग्रह ‘मद्वारा मेरो निमार्ण’ भोली सार्वजिनक हुने

२०७९ फाल्गुन ८

785

इतर अभियान नामक साहित्यिक अभियानका अभियान्ता कवि पराजित पोमुको कविता सङ्ग्रह मद्वारा मेरो निमार्ण को लोकार्पण समारोह हुँदै छ । भोली फागुन ९ गते मङलबार मण्डला थिएटर, थापागाँउमा कविता सङ्ग्रह सार्वजिनक हुने छ ।

लोकार्पण समारोहमा बैरागी काइला, श्रवण मुकारूङ, डा बिन्दु शर्मा, गुरूङ सुशान्त वक्ताको रूपमा रहेका छन् ।