September 25, 2023, Monday
२०८० आश्विन ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

बुधबारको विदेशी मुद्राको विनिमय दर हेर्नुहोस्

२०७९ फाल्गुन १७

545

काठमाडौंः नेपाल राष्ट्र बैंकले आज फागुन १७ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९७ पैसा र बिक्री दर १३२ रुपैयाँ ५७ पैसा पुगेको छ । यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ०५ पैसा र बिक्री दर १४० रुपैयाँ ६९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ७१ पैसा र बिक्री दर १६० रुपैयाँ ४४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १६ पैसा र बिक्री दर ३६ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?