September 24, 2023, Sunday
२०८० आश्विन ८
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

सिन्धुलीमा बस दुर्घटना हुदाँ पाँच जनाको मृत्यु,१९ जना घाइते

२०७९ फाल्गुन २८

550

काठमाडौंः मध्यपहाडी लोक मार्गअन्तर्गत फिकल गाउँपालिका–४ कुइभिरडाँडामा बस दुर्घटनामा परेको छ । बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। घाइतेलाई उपचारकालागि खुर्कोटस्थित अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।

ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना परेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।