February 27, 2024, Tuesday
२०८० फाल्गुन १५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

 नेपाली कांग्रेसको प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय

२०७९ चैत्र ५

455

काठमाडौँ । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने कांग्रेसको निर्णय गरेको छ।

आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय गरेको छ ।