काठमाडौं । नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ ।
सचिवालय बैठकले महासचिव रहेका बेदुराम भुसाललाई उपाध्यक्ष बनाउँदै भुसाललाई महासचिव बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
© Thaha Yatra सर्वाधिकार थाहा यात्रा डट कममा सुरक्षित
Developed By IvaZz Technology