September 23, 2023, Saturday
२०८० आश्विन ६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

प्रि-ओपन सेसनमा नेप्से सूचक ३.१२ अंकले वृद्धि

२०७९ चैत्र ८

1.1K

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक बुधबार ३.१२ अंकले वृद्धि भएको छ। नेप्स सूचक ३.१२ अंकले बढेर १९५२.१८ विन्दुमा आएको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६० अंक बढेको छ ।

१८ कम्पनीको १ हजार ९६१ कित्ता सेयरको किनबेच हुँदा ७ लाख ४६ हजार ८४३ रुपैयाँको कारोबार भएको छ । जसमध्ये १२ वटा कम्पनीको मूल्य बढेको छ भने चारवटा स्टकको मूल्य घटेको छ ।