June 23, 2024, Sunday
२०८१ असार ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

इस्लाम धर्मावलम्बीहरूले एक महिनासम्म मनाउने रमजान पर्व सुरु

२०७९ चैत्र १०

785

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूले एक महिनासम्म मनाउने रमजान पर्व शुक्रबारबाट सुरु भएको छ ।

हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने रमजानभर इस्लाम धर्मावलम्बीहरुले सूर्याेदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ ।

कठोर व्रतको रुपमा रहेको रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने धार्मिक विश्वास छ ।