February 24, 2024, Saturday
२०८० फाल्गुन १२
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

बर्दिबासबाट हिँडेर १२औँ दिनमा मिटरब्याज पीडितहरु आइपुगे मातातीर्थ

२०७९ चैत्र १३

705

काठमाडौं । महोत्तरीको बर्दिबासबाट काठमाडौंका लागि हिँडेका मिटरब्याज पीडितहरु मातातीर्थ आइपुगेका छन् ।

बर्दिबासबाट हिँडेर १२औँ दिनमा उनीहरु मातातीर्थ आइपुगेका हुन् । उनीहरु काठमाडौंको माइतीघर मण्डलामा आउनेछन् ।

सोमबार नै उनीहरु माइतीघर मण्डलामा आइपुग्ने र आफ्ना माग सम्बोधन गर्न सरकारमाथि दबाब सृजना गर्नेछन् ।