June 18, 2024, Tuesday
२०८१ असार ५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

१० दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू

२०७९ चैत्र १४

810

काठमाडौं । १० दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

बैठकमा मन्त्रिपरिषद्को पूर्णता र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल हुने बताइएको छ ।

हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा र माधव नेपालको बैठकमा आज बेलुकी गठबन्धनको संयुक्त बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको थियो ।