July 18, 2024, Thursday
२०८१ श्रावण ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

रोल्पाको थवाङमा शून्य मतदान

२०७९ मंसिर ४

1.7K

काठमाडौं: रोल्पाको थवाङ मतदान केन्द्रमा २स्०० बजेसम्म न्यून मतदान भएको छ । थवाङ गाउँपालिकाको वडा नं। १ मा रहेको विवाङ मतदान केन्द्रमा २०५ मत खसेको छ । सो मतदान केन्द्रमा एक हजार ३१४ मतदाता रहेका छन । वडा नं। २ थवाङ मतदान केन्द्रमा ३७४ मत खसेको छ । उक्त मतदान केन्द्रमा एक हजार ५७७ मतदाता रहेका छन् । विप्लव नेतृत्वको नेकपाका स्थानीय नेता कार्यकर्ता मतदानस्थल पुगी आफूहरुले भौतिकभन्दा वैचारिक वहिष्कार गरेको बताएका थिए ।