July 11, 2024, Thursday
२०८१ असार २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

एकीकृत समाजवादीको महासचिव घनश्याम भुसाललाई बनाउने

२०७९ चैत्र ५

220

काठमाडौं । नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ ।

सचिवालय बैठकले महासचिव रहेका बेदुराम भुसाललाई उपाध्यक्ष बनाउँदै भुसाललाई महासचिव बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।