नुवाकोट १ को प्रदेशसभा क मा माओवादीकी राधिका तामाङ निर्वाचित
काठमाडौँ: नुवाकोट क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रकी राधिका तामाङ विजयी भएकी छन् । आज बिहान सकिएको मतगणनामा निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका सुशीलकुमार खड्कालाई ४ हजार ८१९ मतले पराजित गर्दै तामाङ विजयी भएकी हुन् । तामाङले १६ हजार १६९ मत प्राप्त गरेकी छन् । खड्काले ११ हजार ३५० मत प्राप्त...