रामेछापबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका पुर्णबहादुर तामाङ निर्वाचित
काठमाडौं: रामेछापबाट प्रतिनिधिसभा सदस्यमा पाँचदलीय गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार पूर्णबहादुर तामाङ निर्वाचित भएका छन् । तामाङले एमाले उम्मेदवार कैलाशप्रसाद ढुंगेललाई पराजित गरेका हुन् । आज बिहान सकिएको मतगणना परिणाम अनुसार तामाङले ढुंगेललाई १६ हजार ३ सय ६९ को मतान्तरले पराजित गरेका हुन् । निर्वाचन आयोगका अनुसार तामाङले ४७ हजार ९८ मत प्राप्त गरेर विजयी हुँदा...