लेनिनका चार प्रमुख कृतिहरुको संक्षिप्त परिचय
असीम राई सन् १९१७ को महान रुसी क्रान्तिका नेता भ्लादिमिर लेनिन, इतिहासको सर्वाधिक प्रसिद्ध व्यक्तित्वहरू मध्ये एक हुन् । र, सबैभन्दा बढी दानवीकरण गरिएका मध्ये पनि एक हुन् । पुँजीवादीहरू र आजको प्रमुख संस्कृतिले उनलाई तानाशाहको रुपमा बदनाम गर्छन् तर उनलाई औंला उठाउने र उनको विराट विरासतमा दाग लगाउने कति जनाले उनको कार्यको अध्ययन गरेका...