नो भोटको सन्देश: वन प्राविधिक सङ्घलाई प्रतिरोधी स्थायी प्रतिपक्षी बनाऔँ
खेम विश्वकर्मा भर्खरै सम्पन्न नेपाल वन प्राविधिक संघको निर्वाचनले वन प्राविधिकहरूमाझ नयाँ बहसको प्रवेश गराएको छ । बहसको विषय हो “सङ्घलाई गैर दलीय एवं पूर्ण समावेशी साझा व्यावसायिक मञ्चको रूपमा विकास गरौँ” । जुन देशैभर प्राप्त “नो भोट” अर्थात् दलीय प्यानलवाला उम्मेदवार छान्ने निर्वाचन प्रणालीको “सक्रिय विरोध” र बौद्धिक बहस मार्फत अभिव्यक्त भएको छ ।...