चिनियाँ राष्ट्रपति सीको प्राथमिकतामा श्रमिक र मध्यमबर्ग
चिनियाँ राष्ट्रपति सि जिङपिङ मुस्कुराए, अनि केही समयपछि नै सांघाइदेखि न्यूयोर्कसम्मको बजारलाई प्रभावित पार्ने नीतिबारे केही संकेत गरे । त्यो मध्य जुनको समय थियो राष्ट्रपति सि सिनिङको एक दुर्गम क्षेत्रमा विद्यालयका विद्यार्थीहरुसँग ‘आफ्टर-स्कुल-क्लब’मा सहभागी भएका थिए। त्यसबेला विद्यार्थी तथा अभिभावकहरुले निजी ट्युसन सेन्टरमा अधिक समय र बढी पैसा खर्चिनुपर्ने बढ्दो दवावलाई महसुस गर्दै राष्ट्रपति सीले...