भारतीय ट्रकलाई नेपाल प्रवेशमा रोक लगाउन व्यवसायीहरुको माग
काठमाडौंः भारतीय ट्रकको निर्वाध नेपाल प्रवेशमा रोक, ढुवानी रोड परमिट जाँचपास र बिलबुक नवीकरण लगायत समस्या समाधान गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी समक्ष व्यवसायीहरुले माग राखेका छन्। मुख्यमन्त्री गिरीले मालवाहक सवारीको संरक्षण गर्नु राज्यको दायित्व भएको बताएका छन्। सोमबार नेपाल ट्रक यातायात व्यावसायी महासंघ लुम्बिनी प्रदेशका व्यवसायीसँगको भेटमा मुख्यमन्त्री गिरीले यस्तो बताएका हुन्। भेटमा...