क्वाण्टम सिद्धान्त र त्यसका परिणामहरु
वर्तमान युग विज्ञाको युगको हो । अर्थात् हामी विज्ञान–प्रविधिको युगमा छौं । यो सिंगो समाज विज्ञान–प्रविधिबाट संचालित छ । त्यसकारण समग्रमा विज्ञानको आधारमा यो समाजको मूल्यांकन, यो समाजको व्याख्या विश्लेषण, यो समाजको गति, यो समाजको परिवर्तन र यो समाजको व्यवस्थापन निर्धारण गर्नु परेको छ । क्वाण्टम सिद्धान्त समग्र विज्ञानको एउटा सानो अंश हो । यो...