महावीर विश्वकर्माको स्मरण तथा समवेदना कार्यक्रम सम्पन्न
काठमाडौंः महावीर विश्वकर्माको स्मरण तथा समवेदना कार्यक्रम सम्पन्न भएको छ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन जात व्यवस्था उन्मुलन मोर्चाले काठमाडाकोै रामहिटीमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा महावीर विश्वकर्माद्धारा लिखित कविताहरु वाचन गरिएको थियो भने उनको जीवनीमा आधारित भिडियो सामग्री र गीत समेत प्रस्तुत गरिएको थियो । रामहिटीस्थित साहित्य सदनको भवनमा भएको...