गण्डकीका प्रदेश सभा सदस्यहरुले आज शपथ ग्रहण गर्दै
काठमाडौंः गण्डकीका प्रदेश सभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएको छ । शपथ ग्रहण आज दिउँसो १ बजे हुनेछ । प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ ग्रहण गराउने छन् । नेकपा एमालेका ६५ वर्षीय बस्याल पर्वतको प्रदेश सभा २ बाट निर्वाचित भएका हुन् । उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबारै शपथ...