ओशोका विचारहरूमाथि आलोचनात्मक दृष्टि
निनु चापागाई ओशोको विचारमा संसारमा आज जुन दिशामा घटनाहरू घटिरहेका छन् । त्यस दिशाले सार्वभौमिक आत्मघात निम्त्याइरहेको छ र जीवनको भविष्य अन्त हुने सम्भावना बढेको छ । तर संसारका बुद्धिजीवी, वैज्ञानिक र दार्शनिकहरू यस तर्फ उपेक्षा गरिरहेका छन् । यसबाट बच्न, अस्तित्वको महानतम सृजनालाई जोगाउन आमूल छलाङ्ग (क्वान्टम लीप) लिनु आवश्यक छ र नयाँ पिँढीलाई...