माओवादी केन्द्र र एकीकृत समाजवादी बीच एकता हुन कुरा हल्ला मात्र
काठमाडौंःनेकपा एकीकृत समाजवादी पार्टीले पछिल्लो केही दिनदेखि विभिन्न सञ्चार माध्यममा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र बीच एकता हुने समाचार आइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एकीकृत समाजवादीका महासचिव डा. भेदुराम भुसालद्वारा एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको हो । विज्ञप्तिः