काभ्रे १ को प्रदेशसभा `क´ मा रत्न ढकाल विजयी
काठमाडौं: काभ्रे क्षेत्र नं १ को प्रदेशसभा क बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रत्न ढकाल भारी मतान्तरले विजयी भएका छन् । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार रहेका ढकालले एमालेका दिल बहादुर तामाङलाई पराजित गर्दै पुन: बागमती प्रदेशको प्रदेशसभामा निर्वाचित भएका हुन् । उनी २० हजार ७२० मत ल्याएर निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्दी दिल...