काभ्रे १ मा माओवादीका सुर्यमान दोङ विजयी
काठमाडौं: काभ्रे क्षेत्र नम्बर १ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङ (लालध्वज) निर्वाचित भएका छन् । उनले ३४ हजार पाँच सय १२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रेशम बहादुर लामाले ३० हजार पाँच सय ४८ मत ल्याएर पराजित भएका छन् । उनीहरु बीच ३९६४ मतको मतान्तर...