आफ्नो पक्षमा जनमत आउने कांग्रेस नेता प्रकाशमान सिंहको दाबी
काठमाडौं: नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नंवर १ का गठबन्धन उम्मेदवार प्रकाशमान सिंहले आफ्नो पक्षमा जनमत आउने दावी गरेका छन् । काठमाडौंको पकनाजोलस्थीत मतदान केन्द्रमा मतदान गर्दै नेता सिंहले चूनावी प्रचारप्रसारका क्रममा जनताले दिएको साथले आफु चूनाव जित्नेमा ढूक्क रहेको बताएका हुन् । उनले यसअघिको संविधान सभाबाट संविधान निर्माण र पहिलो प्रतिनिधिसभा संविधानलाई रक्षा...