September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

भुमि समस्या सम्बन्धी कैलालीमा आज जनसभा कार्यक्रम हुँदै

२०७९ मंसिर २०

750

काठमाडौंः कैलालीको झिल चौराहामा आज भुमि समस्या सम्बन्धी जनसभा कार्यक्रम हुने भएको छ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको कैलाली जिल्ला समितिले उक्त जनसभा कार्यक्रमको आयोजना गरेको हो ।

आज हुने कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालका महासचिव आहुतिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।