September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

बिहीबारको विदेशी मुद्राको विनिमय दर हेर्नुहोस्

२०७९ फाल्गुन ४

252

काठमाडौंः नेपाल राष्ट्र बैंकले आज फागुन ४ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १९ पैसा र बिक्री दर १३२ रुपैयाँ ७९ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ ६८ पैसा र बिक्री दर १४२ रुपैयाँ ३२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ५९ पैसा र बिक्री दर १६० रुपैयाँ ३२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?