September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

शुक्रबारको विदेशी मुद्राको विनिमय दर हेर्नुहोस्

२०७९ फाल्गुन १२

264

काठमाडौंः नेपाल राष्ट्र बैंकले आज फागुन १२ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०८ पैसा र बिक्री दर १३२ रुपैयाँ ६८ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ शून्य पैसा र बिक्री दर १४० रुपैयाँ ६३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ९८ पैसा र बिक्री दर १५९ रुपैयाँ ७० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १९ पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?