September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

सेयर बजार ०.२३ प्रतिशतले वृद्धि

२०७९ चैत्र १४

598

काठमाडौं। प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार ०.२३ प्रतिशतले वृद्धि भएको छ । नेप्से परिसुचकमा ४.३४ अंकले बढेर १९१०.३४ विन्दुमा आएको छ ।

यससँगै १८ कम्पनीको ७९० कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख ३ लाख ८ हजार ८१० रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल १४ कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ । साथै २ कम्पनी स्थिर रहेको छ।

यता, १३ उपसुचकहरु मध्ये ६ कम्पनीमा वृद्धि भएको छ भने २ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।