बुधबार शेयर बजारमा ३०.५७ अंकको वृद्धि
काठमाडौंः बुधबार सेयर बजार उकालो लागेको छ । नेप्से परिसूचक ३३.५७ अंकले बढेर २०८०.३८ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ अंकले बढेर ३९६.३३ विन्दुमा पुगेको छ । गत २६ माघदेखि घटेको सेयर बजार १३ दिनपछि बुधबार बढेको हो । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २६९ कम्पनीको ४७ लाख...