सीटीईभीटीको शुल्क वृद्धि खारेज गरः वैज्ञानिक समाजवादी विद्यार्थी संगठन
काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन वैज्ञानिक समाजवादी विद्यार्थी संगठन,नेपालले सीटीईभीटीको शुल्क वृद्धि तत्काल खारेज गर्न माग गरेको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै संगठनले वृद्धि गरिएको शुल्क खारेज गर्न माग गरेको हो । CTEVT का प्रमुख पदाधिकारीहरु,सरकार र फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्सका शैक्षिक व्यापारीहरुको साँठगाँठबाट शुल्क वृद्धि गर्ने निर्णय...