बोझेनीबाट थप १० जना पक्राउ, स्थानीय आतंकित
काठमाडौंः काठमाडौंको शंखरापुर नगरपालिका ३ बोझेनीमा प्रहरीसँगको झडपमा संलग्न भएको भन्दै प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । शुक्रबार राति चार जना र आज बिहान १० जना गरी १४ जनालाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबार राति जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा र हर्कमान वाइवा पक्राउ परेका थिए भने आज बिहान प्रहरीले घरघरमा प्रवेश...