सुकुम्बासी बस्तीमा डोजर, अपार्टमेन्टमा सरकारी कार्यालय
काठमाडौंःअधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले सुकुम्बासी बस्ती हटाउन थालेपछि सुकुम्बासी समस्या फेरि बल्झिएको छ । समितिले गत कात्तिक २४ मा १० दिनभित्र बस्ती तुरुन्त खाली गर्ने सुचना जारी गरेको थियो । तर बिना व्यवस्थापन सुकुम्बासीहरुले बस्ती खाली नगरेपछि सोमबार थापाथली क्षेत्रमा डोजर लिएर जर्बजस्ती बस्ती हटाउन काठमाडौं महानगरपालिकाको टोली गएको थियो । सुरक्षाबल सहित जर्बजस्ती...