किरात समुदायमा आज चासोक तङ्नामको रौनक
काठमाडौंः आज किरात समुदायमा उधौली पर्व अर्थात चासोक तङ्नाम विभिन्न स्थनमा विविध कार्यक्रम आयोजना धुमधाम साथ मनाइँदै छ । यो पर्व विशेषत पूर्वी नेपालमा बाहुल्यता रहेका राई, लिम्बू, सुनुवार र याक्खा जातीले मंसिर पूर्णिमाको दिनलाई चासोक तङनाम अर्थात उधौली पर्व मनाउने प्रचलन छ । दिवंगत पुर्खा र आ–आफ्ना आस्थाका भगवानको स्मरण गर्दै अन्न चढाउने चलन...