विप्लव नेतृत्वको नेकपाद्वारा अध्यादेश कार्यान्वयन गराउन दबाबमुलक प्रदर्शन
काठमाडौंः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तीन बुँदे सहमति कार्यान्वयनका लागि दवाव दिन भन्दै विरोध प्रदर्शन गरेको छ । सरकारले आफुहरुसंग गरेको तीन बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै नेकपाले शुक्रबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेको हो । आन्दोलनको पहिलो दिन शुक्रबार पार्टी निकट बिद्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागीहरुले...