इतर अभियान नामक साहित्यिक अभियानका अभियान्ता कवि पराजित पोमुको कविता सङ्ग्रह मद्वारा मेरो निमार्ण को लोकार्पण समारोह हुँदै छ । भोली फागुन ९ गते मङलबार मण्डला थिएटर, थापागाँउमा कविता सङ्ग्रह सार्वजिनक हुने छ ।
लोकार्पण समारोहमा बैरागी काइला, श्रवण मुकारूङ, डा बिन्दु शर्मा, गुरूङ सुशान्त वक्ताको रूपमा रहेका छन् ।
