February 12, 2026, Thursday
२०८२ माघ २९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

पाँच दलीय गठबन्धन ब्युँताउनेबारे अहिले कुनै टुंगो छैन – प्रधानमन्त्री

२०७९ फाल्गुन ११

334

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस १० गते भंग भएको पाँच दलीय गठबन्धन ब्युँताउनेबारे अहिले कुनै टुंगो भइनसकेको बताएका छन्।

बिहीबार सिंहदबारमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगको छलफलपछि उनले यस्तो बताएका हुन् । ‘अहिले फाइनल भइसकेको छैन’ दाहालले भने ।